लम्कि चुहा नगरपालिका वडा नम्वर ६ गुलरामा बस एक अापसमा ठाेकिदा १३ जना घाईते | NewsSudur

लम्कि चुहा नगरपालिका वडा नम्वर ६ गुलरामा बस एक अापसमा ठाेकिदा १३ जना घाईते

[elfsight_social_share_buttons id="1"]
323 Views

कैलालिकाे लम्कि चुहा नगरपालिका वडा नम्वर ६ गुलरामा बस एक अापसमा ठाेकिदा १३ जना घाईते भएका छन ।

टिकापुरबाट धनगढि अाउदै गरेकाे सुदुरपश्चिम यातायातकाे ना ४ ख ५१३२ नम्बरकाे बस र धनगढिबाट बुटवल जाँदै गरेकाे नारायणि यातायातकाे ना ७ ख २४६ नम्वरकाे बस एक अापसमा ठाेकियकाे प्रहरिले जनाएकाे छ ।

बिहान लागेकाे हुस्सुका कारण सडक नदेखिएपछि बस एक अापसमा ठाेकिएका हुन । घाईते मध्य १ जना काे अबस्था चिन्ताजनक र अरुकाे सामान्य रहेकाे प्रहरिकाे भनाई छ ।

घाईतेहरुकाे लम्कि स्थित घाेडाघाेडि अस्पतालमा उपचार भईरहेकाे छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु