दीपकराज गिरीकी छोरी मौषमीको पण्डित संग इन्गेजमेन्ट | NewsSudur

दीपकराज गिरीकी छोरी मौषमीको पण्डित संग इन्गेजमेन्ट

[elfsight_social_share_buttons id="1"]
147 Views

काठमाडौं, २५ माघ । हास्यकलाकार दीपकराज गिरीकी छोरी मौषमीको बुधबार सुशील पण्डितसँग इन्गेजमेन्ट भएको छ । लामो समयदेखी प्रेम सम्बन्धमा रहेका मौषमी र सुशीलले आउँदो फागुन ११ गते विवाह गर्ने भएका हुन् । मौषमी र सुशीलबीचको इन्गेजमेन्टमा सहभागी भएकी हास्यकलाकार दीपाश्री निरौलाले उनीहरुलाई बधाइ दिँदै इन्गेजमेन्टको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु