उपराष्ट्रपति कागेश्वरी धाममा | NewsSudur

उपराष्ट्रपति कागेश्वरी धाममा

[elfsight_social_share_buttons id="1"]
182 Views

कागेश्वरी मनोहरा नगरपालिका–१ को शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको कागेश्वरी धामको बुधबार अवलोकन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन, सांसद कृष्ण राईलगायत । धामको प्रवद्र्धनका लागि फागुन ७ गते कागेश्वरी महोत्सवको आयोजना गरिएको छ । तस्वीर : पूर्णप्रसाद मिश्र,


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु