परदेशीएका नेपालीको मार्मिक कथा समेटेको गीत "शुनको सिक्री " (भिडियो सहित) | NewsSudur

परदेशीएका नेपालीको मार्मिक कथा समेटेको गीत “शुनको सिक्री ” (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
257 Views

नेपाली संगीता आकासको हाँस्य बिधामा चर्चित नाम हो श्रीकृष्ण लुइटेल (बोकेदारी)। पछिल्लो समयमा उनि उनको “शुनको सिक्री ” बोलको गीत निकै चर्चामा रहेको छ । बाध्यता बस बिदेशिनुपर्ने नेपलिको एक तितो यथार्थलाई देखाउन खोजिएको उक्त गीतले आउदा दिनहरुमा कतिको चर्चा कमाउने हो हेर्न बाकि नै छ ।

श्रीकृष्ण लुइटेल (बोकेदारि) र मनिशा पोख्रेलको स्वरमा सजिएको यस गीतको शब्द संयोजन बोकेदारि स्वयंको रहेको छ भने सन्तोश, सन्जि , सुरज ,रोशनी , निरज, ॠचाको रहेको छ । उक्त गीतको म्युजिक भिडियो निर्देशन सुरज वाइवाले गरेका छन । हेर्नुहोस यो रमाइलो भिडियो,,,,


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु