सप्तरीमा ट्रक पल्टिँदा २० गोरु मरे | NewsSudur

सप्तरीमा ट्रक पल्टिँदा २० गोरु मरे

[elfsight_social_share_buttons id="1"]
139 Views

राजविराज, १८ माघ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ । सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको हो । ट्रकमा राखिएका २० वटा गोरु मरेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु