नेपाली भूमिमा भारतको ज्याजती सडक फराकिलो पार्ने कार्यमा अवरोध | NewsSudur

नेपाली भूमिमा भारतको ज्याजती सडक फराकिलो पार्ने कार्यमा अवरोध

[elfsight_social_share_buttons id="1"]
158 Views

कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा सडक फराकिलो पार्ने कार्य भारतीय सीमा सुरक्षा बल(एसएसवी)ले रोक्दै । भारतीय सीमासँग जोडिएको सडकघाटको नेपाली भूमिमै बाटो फराकिलो बनाउँदा भारतीय पक्षले हस्तक्षेप गरेपछि विवाद बल्झिएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु