जानी राख्नुहोस यस्तो छ आजको मुद्रा विनिमय दर | NewsSudur

जानी राख्नुहोस यस्तो छ आजको मुद्रा विनिमय दर

[elfsight_social_share_buttons id="1"]
165 Views

यो पनि पढ्नुहोस,,,, यस कारण उतार्दै छन् धिरज राई र रवि लामिछाने टुडिखेलमा ५० हजार मानिसहरु (भिडियो सहित)….गायक धिरज राई र कुसल पत्रकार रवी लामिछानेको सक्रियतामा बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैलाउने उद्देश्यले गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउने प्रयास थालेका छन् । यसका लागि सैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्तिभेला भएर बुद्धको उपदेश पढेर नयाँ रेकर्ड बनाउने तयारी गरिएको गायक धिरज राईले बताएका हुन। राईले यस अगाडि नै नेपालसहित विभिन्न देशमा यो अभियानलाई आफ्नो तर्फबाट अगाडि बढाइ रहेका छन् । आफ्नो फेसबुकमा लाइक गरेर होस् या तस्बिरमार्फत होस्, बुद्ध नेपालमा जन्मिएको सन्देश दिइरहेका राईले यो एउटा निक्कै महत्वपूर्ण रहेको समेत बताए । आगामी माघ २७ गते सैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्ति एकैपटक जम्मा गरेर बौद्ध धर्मगुरुले भगवान गौतम बुद्धको उपदेश पढ्नुको साथै र बुद्ध वाज बर्न इन नेपालको सन्देस विस्वमा फैलाउने अभियानमा सबैलाई सरीक हुन समेत आग्रह गरेका छन् । उनका अनुसार सहभागी ५० हजारले उपदेश दोहोर्याएर बुद्ध वाज बर्न इन नेपाल भन्नेछन् । र, यो रेकर्डका रुपमा गिनिज बुकमा नाम लेखिनेछ ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु