युवतीले कुकुरको छाउरोलाई आफ्नै स्तनपान गराए र भिडियो बनाएपछि (भिडियो सहित) | NewsSudur

युवतीले कुकुरको छाउरोलाई आफ्नै स्तनपान गराए र भिडियो बनाएपछि (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
286 Views

सामाजिक संजालको बढ्दो प्राभाव संगै यसको सकारात्मक र नकारात्मक प्रयोग कर्ताको संख्या बद्द्दो छ । मानिस चर्चामा आउन अनेक हर्कत गर्न पछि पर्दैनन् । आजभोली सामाजिक संजाल फेसबुक र यूटुब जस्ता साइटहरुले गर्दा आफुलाई चर्चामा आउनको लागि निकै सजिलो भैरहेको छ । त्यसै कारण पनि हामी यस्ता सामाजिक संजालहरुमा अनेक किसिमका रोचक र रमाइलो भिडियोहरु देख्न पाउँछौ ।

यस्तै भखरै सामाजिक संजालमा एउटा भिडियो भाईरल बनेको छ । जहाँ एक अफ्रिकी मुलुक कंगोकी महिलाले कुकुरको छोउरोलाई स्तनपान गराएको भिडियो छ । उनले कुकुरलाई दुध मात्र चुसाईनन त्यसको भिडियो खिच्न लगाइन् र सामाजिक सञ्जालमा अपलोड गरिदिइन् । जुन भिडियो अहिले भइरलको रुपमा फिजिएको छ । रोचक भिडियो हेर्नुहोस ….


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु