बन्दुक र पैसा लुटेर पाण्डे र जिग्री पुगे सिमा सुरक्षाको लागी सिमाना (भिडियो सहित) | NewsSudur

बन्दुक र पैसा लुटेर पाण्डे र जिग्री पुगे सिमा सुरक्षाको लागी सिमाना (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
169 Views

भद्रगोल एक नेपाली हाँस्य टेलिभिजन कार्यक्रम हो जुन प्रत्येक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ । नेपाली समाजमा घट्ने गरेका हरेक सामाजीक, राजनीतिक, सांस्कृतीक आदी घटना, बिकृती र विसंगतीको बारेमा ब्यङ्ग प्रस्तुत गर्नको लागी तयार पारीएको निक्कै चर्चित टीली शृंखला हो भाग्द्रगोल कार्यक्रम । यस कार्यक्रमको अभिनेताहरू सुबास कार्की, अर्जुन घिमिरे, कुमार कट्टेल, शंकर आचार्य आदी रहेका छन् । जसलाई सुबी फिल्म्स प्रा. लि. तयार गरेको हो भने यसको लेखन कुमार कट्टेल र अर्जुन घिमिरेले गरेका हुन भने निर्देशन शङ्कर आचार्यले गरेका छन् । पुरा भिडियो हेर्नुहोस…..

यो पनि पढ्नुहोस्…. श्रीमान् विदेश भएको समयमा देवर भाउजु बिच अनैतीक सम्बन्ध, शिशु जन्माएर हत्या – फलेवास पर्वत, १३ माघ : वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् ।

सोही मुद्दा उपर लामो समयको अनुसन्धान पछि शुक्रबार पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रवप्रसाद सापकोटाको इजलासले दुबैलाई कैद सजाय हुनेगरी फैसला गरेको हो । शिशु हत्या गर्ने मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र विजयराजलाई २० वर्ष जन्म कैदको फैसला गरिएको हो । मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तत्पश्चात मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले हाडनाता र कर्तब्य ज्यान अन्तर्गत दुबैलाई सजायको माग गर्दै जिल्ला अदालतमा २०७३ मंसिर ९ गते मुद्दा दर्ता गराएका थिए ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु