मकाउ र हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने राष्ट्रिय भलिबल टोली बिदाई | NewsSudur

मकाउ र हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने राष्ट्रिय भलिबल टोली बिदाई

[elfsight_social_share_buttons id="1"]
168 Views

यही माघ १४ र १५ गते मकाउ र हङकङसँग मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय भलिबल टोलीलाई बुधबार आयोजित कार्यक्रममा बिदाई गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायत । टोली भोलि (बिहीबार) बिहान हङकङ जाँदै छ । तस्बिरः कुमार चौलगाई, रासस


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु