अनमोललाई अदितीको प्रश्न 'गे'भन्दा कस्तो लाग्छ ? (भिडियो सहित) | NewsSudur

अनमोललाई अदितीको प्रश्न ‘गे’भन्दा कस्तो लाग्छ ? (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
269 Views

यती बेला माघ २६ गते देखि प्रदर्शनको तयारीमा रहेको यो बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’को प्रमोसनमा व्यस्त छन् अनमोल लगायत फिलामका सबै सदस्यहरु । यो फिल्ममा एकपछि अर्को सफल फिल्म दिदै आएका अनमोल केसी एक्सन अवतारमा प्रस्तुत भएका छन् । जहाँ नायक अनमोल केसीको दोहोरो चरित्र प्रस्तुत भएका छन् । एका तिर अनमोल लामो कपाल पालेर एङ्ग्री अवतारमा देखिएका छन् भने अर्को तर्फ चकलेटी रोमान्टिक अवतार पनि चलचित्रको देख्न पाइनेछ । रोमान्टिक लभर व्वाईको भूमिका निभाउँदै आएका अनमोललाई एक्सन फिल्ममा काम गर्दा पनि सहज र रमाइलो लागेको बताए । हरेक फिल्मका लागि आफुले कडा मेहनत गर्ने गरेको दावी समेत गरेका छन । सुपर काजल फिल्म्स र सुबास इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्मित ‘कृ’ माघ २६ गते देखि प्रदर्शन हुँदैछ । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा सुबास गिरी र भूवन केसी संयुक्त निर्माता हुन् । आज यसै सिलसिलामा यो रमाइलो सामग्री पर्स्तुत गरेका छौ जहा अदिति र अनामोलले खुब मस्ती गरेका छन । पुरा भिडियो हेर्नुहोस,,,,,,,,


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु