यस्ता छन हेर्नै पर्ने नेपाली १० चलचित्रहरु | NewsSudur

यस्ता छन हेर्नै पर्ने नेपाली १० चलचित्रहरु

[elfsight_social_share_buttons id="1"]
622 Views

हुन त फिल्म हेर्नै आ-आफ्नै तरीका हुन्छन, आ-आफ्नै स्वाद हुन्छन । तपाई यदि नेपाली फिल्म हेर्ने गर्नुहुन्छ र नेपाली फिल्ममा चासो छ भने यहाँ तपाईले हेर्नै पर्ने उत्कृष्ट १० नेपाली फिल्मको बारेमा चर्चा गरीएको छ । नेपाली फिल्म राम्रा बन्दैनन भनेर धेरैले नाक खुम्च्याउने गरेको पाइन्छ । हुन पनि नेपालमा बन्ने गरेका अधिकांस फिल्महरुलाई दर्शकले पत्याउदैनन । यति हुँदा हुँदै पनि नेपालमा केही यस्ता फिल्महरु बनेका छन, जुन तपाईले हेर्नै पर्छ । केही फिल्महरु यस्ता बनेका छन, जुन जति पछाडी हेर्दापनि राम्रा लाग्छन । यदी ती फिल्महरु हेर्न तपाईले छुटाउनु भएको छ भने यहाँ टप १० उत्कृष्ट नेपाली फिल्मको बारेमा चर्चा गरीएको छ । १. कालो पोथी, २. पशुपति प्रसाद, ३. टलक जंग/ टुल्के, ४ . लूट, ५. कबड्डी, ६. दर्पण छाँया, ७. कागबेनी, ८. कुसुमे रुमाल, ९. छक्का पन्जा, १०. साँघुरो,


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु