जानीराखौ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर | NewsSudur

जानीराखौ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

[elfsight_social_share_buttons id="1"]
153 Views

यो पनि पढ्नुहोस,,,, डिभोर्स पछी मनोज गजुरेलको श्रीमती मिडियामा, रुँदैरुँदै खोलिन डिभोर्स हुनुको खास कारण – मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई समझदारीमा टुङ्गयाएका छन् । विशेष स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् । सम्बन्ध विच्छेदको कारणका बारेमा भखरै मिना ढकालले मुख खोलेकी छिन । उनका अनुसार विचारमा असहमति एवं श्रीमानबाट साथ नपाएको आदि भएको हो । त्यसैले दुवैले कारण सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका भए पनी अन्तत उनले रुँदै यस्तो कुरा खोलेकी हुन। केही हप्तादेखि मनोज र मिना अलग–अलग बस्न थालेका थिए ।

कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् । मनोजसँग सम्बन्ध विच्छेद गरेलगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् । यो निर्णयलाई दुवैले सम्बन्धको ह्याप्पी इण्डिङका रुपमा लिएको प्रतिकृया दिएका थिए तर अन्तत मीनाले डिभोर्सको कुरालाई छताछुल्ल परेकी छिन ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु