लेडिज डक्टरको पीडा : पुरुषको यौनाङ्ग देख्दा लाज लाग्छ (भिडियो सहित) | NewsSudur

लेडिज डक्टरको पीडा : पुरुषको यौनाङ्ग देख्दा लाज लाग्छ (भिडियो सहित)

[elfsight_social_share_buttons id="1"]
161 Views

कुनै पुरुषआफ्नो यौन रोगको बारेमा उपचार गर्न लेडिज डाक्टरकहा जाला?वा महिला पुरुषको मा जालिन ? पक्कै पनि आफु भन्दा विपरित लिंगीलाइ यौन तथा प्रसुती समस्याको जानकारी कमै मात्रामा दिइन्छ । सम्भव भएसम्म पुरुषले पुरुस महिलाले महिला डाक्टर खोज्ने गर्दछन । डा . सिर्जना शर्मा स्त्री प्रसुती तथा यौन रोग विशेषज्ञ हुन् उनि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ए एण्ड बी इन्टरनेशनल अस्पतालमा कार्यरत छिन । उनिसंग गरिएको यस कुराकानीमा हामीले विसेशत महिलाहरुको यौन, यौन रोग महिनावारीको बेला हुने समस्याका बारेमा कुराकानी गरेका छौ ।

उनले आफु स्त्री, प्रसुती तथा यौन रोग विशेषज्ञ भएर पनी शुरु शुरुमा पुरुषको यौन अंग देखेर लाज लागेको खुलासा गरेकी छिन उक्त लाज मान्ने अवस्था भने युवा अवस्थाको सिकाइमा थियो । उनि भन्छिन अब सिक्ने कुरा र जीवनमा आवस्यक पर्ने कुरालाइ लाज मानेर होइन सहज रुपमा लिएर सिक्नु र जान्नु पर्छ । हेरौ डा. शर्मा संग गरिएको कुराकानी,,,,,,,


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु