लौन ! गायिकाको कला भन्दा गोप्य अंग प्रदर्शन बढी भएपछी यस्तो हंगामा | NewsSudur

लौन ! गायिकाको कला भन्दा गोप्य अंग प्रदर्शन बढी भएपछी यस्तो हंगामा

[elfsight_social_share_buttons id="1"]
154 Views

काठमाडौं । पछिल्लो समय ‘उडि जाने हावाले’ गित गाएर गायिका बनेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकार बनेकी छन् । त्यसोत उनी गीत लेख्ने देखि संगीत भर्ने र भिडियोमा निर्देशन समेत गर्छिन । गीत गाउने मात्र होइन मोडलिङ पनि गर्छिन तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा उनलाई चिनाएको छ । कला र क्षमताले कलाकार बनेका नेपाली कलाकारहरु सिमित छन् । असभ्यता प्रदर्शन गरेर कलाकारितामा चर्चा कमाएका थुप्रै कलाकारहरु भेटिन थालेका छन् ।

यस्तै चर्चा कमाउने मध्यकी कलाकार हुन् सरस्वती लामा । सभ्यता र संस्कारको कसिले अल्झिएको भनिएको हाम्रो समाज भित्र यिनै अनुहारहरुको उछ्रिखल प्रस्तुतीले हरेकका चेतहरु भंग गर्दै जबर्जस्ती आकर्षणको फराकिलो बजार निर्माण भैरहेको छ । त्यसैले त यस्तै भल्गर प्रस्तुतिमा रमाउँछन दर्शकहरु पनि, सायद यो युगको माग हो । क्षेत्र र समुदाय बिशेषमा धुमधामका साथ् मनाइने माघेसंक्रान्तिमा यसपाली यिनै अर्धनग्न कलाकारहरुको उपद्रो देख्न पाइएको छ । दाङको बाह्रकुनेमा अस्ती मनाइएको माघेसंक्रान्ती मेला आज देश बिदेशमा चर्चाको बिषय बनेको छ । बाह्रकुने दहको मेलामा चन्दा दाहाल र सरस्वती लामाको प्रस्तुतिले हरेक नेपालीहरुको ध्यान खिचेकी छन् ।


तपाईको प्रतिक्रिया
ताजा अपडेटहरु